कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या २३ हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको  तेस्रो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २९ हजार १ सय ८ जना नयाँ संक्रमित थपिएका छन् भने ५ सय ८४ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ८  लाख ७९ हजार ४  सय ८७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २३ हजार १ सय ९४ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री