पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार थप ८ २ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ८ हजार ५ सय  ८९  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री