गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमाआइतबार थप १५  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ७ जिल्लामा १५ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार तनहुँमा ६ जना,पर्वतमा २ जना ,बाग्लुङ २ जना,नवलपुर पुर्वमा १ जना ,स्याङ्जामा १ जना,गोरखामा १ जना ,लमजुङमा २जना गरी जम्मा १५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन, अध्यक्षमा पूर्व न्यायाधीश गौतम

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश …

प्रतिकृया दिनुहॊस