प्रकाश सपुतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक

काठमाडौं । गायक  प्रकाश सपुतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक भएको छ । गीतमा प्रकाशकै शब्द तथा संगीत छ  भने भिडियो निर्देशन निपेन्द्र बाबुले गरेका छन् ।

सार्वजनिक  भएको गीतको भिडियोमा प्रकाश सपुत, विराज थापा, किरण मगरको अभिनय  रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=1RAx6TBWSTg]

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री