प्रकाश सपुतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक

काठमाडौं । गायक  प्रकाश सपुतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक भएको छ । गीतमा प्रकाशकै शब्द तथा संगीत छ  भने भिडियो निर्देशन निपेन्द्र बाबुले गरेका छन् ।

सार्वजनिक  भएको गीतको भिडियोमा प्रकाश सपुत, विराज थापा, किरण मगरको अभिनय  रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=1RAx6TBWSTg]

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस