ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सोमबार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटा तर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक दुर्घटना हुँदा  ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका-९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा …

प्रतिकृया दिनुहॊस