करेन्ट लागेर १ जनाको मृत्यु

झापा । करेन्ट लागेर १ जनाको मृत्यु  भएको छ ।

झापाको भद्रपुर नगरपालिका-१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमवार साँझ  घर नजिकै रहेको सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको  प्रहरीले जनाएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप