लागु औषध सहित १ जना पक्राउ

झापा । प्रहरीले  लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । झापाको गौरादह-४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी  लागुऔषध सहित पक्राउ परेका छन ।

कमलगाउँपालिका-५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन  लुकाएर ल्याएको अवस्थामा  भण्डारीलाई आइतबार  प्रहरीले  पक्राउ  गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री