कुलोमा डुबेर ७ बर्षीय बालकको मृत्यु

ताप्लेजुङ ।कुलोमा डुबेर ७ बर्षीय बालकको मृत्यु भएको  छ ।

ताप्लेजुङ श्रीजघां-१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ ।आइतबार बिहान-११ बजे घरबाट निस्किएका रबिन अबेरसम्म पनि घर नआएपछि  खोजी गर्ने क्रममा उनलाई घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला परेका  थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री