कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या ५२ हजार ७ सय ७१ जना पुग्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६४  जनाको मृत्यु भएको छ भने ४० हजार १ सय ३१  जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ११ लाख ५१ हजार ४ सय ७९  जना पुगेको छ भने ५२ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री