एनएमबि बैकले IFC सँग गर्यो ऋण सम्झैता

काठमाडौँ । एनएमबि बैकले बिश्व बैकको सदस्य संस्था International Finance Corporation (I F C) सँग ऋण सम्झैता गरेको छ ।

बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार उक्त  सम्झैतापत्र हस्तान्तरण गरेका छन् ।

नेपाल राष्ट्र बैकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झैताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस ऋणलाई साना तथा मझैला ब्यावसाय र कृषि क्षेत्रमा लगानी गर्ने बैकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री