बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ललितपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी  गरेको अभियोगमा ललितपुर  सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका ३६ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गैंडाकोटमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ …

प्रतिकृया दिनुहॊस