सरोज ओली र मेलिना राइको स्वरमा ‘ए है माया’

काठमाडौं । सरोज ओली र मेलिना राइको स्वर र सरोजकै शब्द रहेको ‘ए है माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको  भिडियोमा पल शाह, सागर लम्साल,रियाशा दाहालसँगै सुधिर श्रेष्ठलाई देख्न सकिन्छ ।दीपक शर्माको संगीत रहेको  छ भने विक्रम स्वारको कोरियोग्राफी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप