सुत्केरीको मृत्युपछि भक्तपुर अस्पतालका सम्पूर्ण सेवा बन्द

काठमाडौं ।सुत्केरीको मृत्युपछि  भक्तपुर अस्पतालका सम्पूर्ण सेवा बन्द भएको छ ।

सुत्केरी महिलाको आइतबार राति   मृत्युपछि कोरोना भाइरसको गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएपछि अस्पतालको सम्पूर्ण सेवा बन्द गरिएको हो ।

आरडीटी परीक्षण पोजिटिभ आएपछि पीसीआर गर्न उनको स्वाब  टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री