काठमाडौं ।सुत्केरीको मृत्युपछि भक्तपुर अस्पतालका सम्पूर्ण सेवा बन्द भएको छ ।
सुत्केरी महिलाको आइतबार राति मृत्युपछि कोरोना भाइरसको गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएपछि अस्पतालको सम्पूर्ण सेवा बन्द गरिएको हो ।
आरडीटी परीक्षण पोजिटिभ आएपछि पीसीआर गर्न उनको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
तपाईंको प्रतिकृया



