मेगा बैंकका आज ९४ शाखा खुल्ने, हेर्नुहोस् सूची

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न प्रदेशमा रहेका ९४ शाखाबाट सेवा दिने भएको छ । नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री