एनआइसी एसिया बैंकका कुन-कुन शाखा खुल्दैछन् ? हेर्नुहोस् सूची

काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोहीअनुसार आज बैंकले आफ्नो सातवटै प्रदेशमा रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची:- सूची हेर्न यहाँ क्लिक गर्नुहोस् सूची

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री