लकडाउन उल्लङ्घन गर्ने २३५ वटा सवारी साधनहरु नियन्त्रणमा

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

आज शुक्रबार १० बजेसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले २३५ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये २०६ दुई पांग्रे र २९ चार पांग्रे रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

झलनाथ कमाण्डर बनेको चुनावमा नेकपा एसलाई ४०८ मत !

काठमाडौं । इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस …

प्रतिकृया दिनुहॊस