थपियो कर तिर्ने म्याद असार १५ सम्म

काठमाडौं  । सरकारले करदातालाई कर तिर्न दिएको म्याद थप गरेको छ। आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै असारको १५ गतेसम्म कर बुझाउन भनेको छ।

यस अघि सरकारले जेठ २५ गतेसम्म कर भुक्तानी गर्न व्यवसायीहरुलाई भनेपछि विरोध भएको थियो । विरोध पछि कर भुक्तानीको विवरण असार ७ सम्म बुझाई सक्नु पर्ने र कर दाखिला असार १५ सम्म गरिसक्ने गरि समय थपिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री