भारतमा कोरोना संक्रमितको सख्या १ लाख ९९ हजार ६ सय १३ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ७  हजार ७  सय ६१जना नयाँ संक्रमित थपिएका छन् भने २ सय   जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख ९९ हजार ६ सय १३  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५  हजार  ६ सय १०   जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री