कर्णाली प्रदेशमा थपिए २९ जना नयाँ कोरोना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा  थप २९   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुर्खेतका ११ जना, सल्यान  ९ जना र अछाममा ९ जना गरी  २९ जनामा कोरोना पुष्टि भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कक्षा १२ को परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौं । झापाको दमकमा शुक्रबार दिउँसो गोली चल्दा एक छात्रा घाइते भएकी छिन् । हिमालय …

प्रतिकृया दिनुहॊस