कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं । वरिष्ठ  कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ। उनको आफ्नै घर बागडोलमा आज  निधन भएको हो । ९१  वर्षीय ठकुरीको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको हो ।छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए ।  उनले १ सय वटा भन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् ।

ठकुरीले  हिन्दी चलचित्रहरुमा समेत उनले अभिनय गरेका छन् ।उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस