भारतमा एकै दिन थपिए ८ हजार बढी कोरोनाका बिरामी

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ८ हजार ३ सय ३६  जना नयाँ संक्रमित थपिएका छन् भने२ सय ५ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख  ८२ हजार  ४ सय ९० जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५ हजार १ सय ८६ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री