लाेककल्याणकारी विज्ञापन अनलाइन मिडियालाइ पनि दिइने

काठमाडाै । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै  लाेककल्याणकारी विज्ञापन अनलाइन मिडियालाइ पनि दिइने वताएका छन् ।  यसअघि पत्रकापत्रिकाले मात्रै सरकारले प्रदान गर्दै आएकाे लाेककल्याणकारी विज्ञापन पाउँदै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री