काठमाडाै । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै लाेककल्याणकारी विज्ञापन अनलाइन मिडियालाइ पनि दिइने वताएका छन् । यसअघि पत्रकापत्रिकाले मात्रै सरकारले प्रदान गर्दै आएकाे लाेककल्याणकारी विज्ञापन पाउँदै आएका थिए ।
तपाईंको प्रतिकृया




