कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन

काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरिएको छ ।

आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि  ६ अर्ब बजेट विनियोजन गरिएको बताए ।

यस्तै स्वास्थ्य क्षेत्रमा तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट बिनियोजन गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री