कोरोनाका कारण बेलायतमा संक्रमितको सख्या २ लाख ६७ हजार नाघ्यो

काठमाडौं ।तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो २४ घण्टामा ४ सय १२  जनाको मृत्यु भएको छ भने २ हजार १३ जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या २ लाख ६७ हजार २सय ४०  जना पुगेको छ भने ३७ हजार ४ सय ६०  जनाको मृत्यु भएको छ।

बेलायतामा हालसम्म निको भएका बिरामीहरुको संख्या आएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री