आफ्नै बुबाको हत्या गर्ने पक्राउ

सर्लाही ।  बुबाको हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा  बसवरिया गाउँपालिका-५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई  प्रहरीले पक्राउ गरेको छ ।

राम अधिनले जग्गा जमिन  दाइको नाममा मात्रै पास गरिदिएको विषयलाई लिएर बाबु सुतिरहेको अवस्थामा बाँसको लठ्ठी प्रहार गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री