काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ७ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ५६ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख ३९ हजार ४९ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४ हजार २४ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




