युनिटीका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीको निधन

काठमाडौं  । युनिटीका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीको आईतबार बिहान जन्डिसको उपचारको क्रममा ग्रीन्सिटी हस्पिटलमा निधन भएको  छ  ।लकडाउनको समयमा आफ्नो  जिल्ला पर्बत पुगेको बेला उनलाई जन्डिसले भएपछि सामाखुशी स्थित रहेको ग्रीन्सिटी हस्पिटलमा राखिएको थियो ।

तर स्वास्थमा सुधार नआपछि आईतबार बिहान उनको  मृत्यु भएको पारिवारिक श्रोतले  जानकारी दिएको  हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस