युनिटीका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीको निधन

काठमाडौं  । युनिटीका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीको आईतबार बिहान जन्डिसको उपचारको क्रममा ग्रीन्सिटी हस्पिटलमा निधन भएको  छ  ।लकडाउनको समयमा आफ्नो  जिल्ला पर्बत पुगेको बेला उनलाई जन्डिसले भएपछि सामाखुशी स्थित रहेको ग्रीन्सिटी हस्पिटलमा राखिएको थियो ।

तर स्वास्थमा सुधार नआपछि आईतबार बिहान उनको  मृत्यु भएको पारिवारिक श्रोतले  जानकारी दिएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री