कोरियामा एक नेपालीको निधन

काठमाडौं । दक्षिण कोरियामा  ईपीएस प्रणालीमार्फत रोजगारीको लागि गएका  एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा   स्याङ्जाका ३३ वर्षीय खड्का बहादुर थापा छन् ।  ७ वर्षदेखि कोरियामा कार्यरत थापा आफ्नै कोठामा सुतेकै अवस्थामा मृत  फेला परेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री