लुम्बिनी विकास बैंकले दियो ४ लाखको राहत

काठमडौं । लुम्बिनी विकास बैंकले पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई रु.४ लाख बराबरको राहत वितरण गरेको छ ।

यसअघि वडाको समन्वयमा महानगरपालिकाको वडा नं १५ रु. १  लाख ५० हजार र वडा नं १७ मा रु. २ लाखको राहत वितरण गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री