कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको हत्या

एजेन्सी । कोरोना भाइरसको अनुसन्धान गरिरहेका अमेरिकाको युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका  ३७ वर्षीय चिनियाँ सहायक प्रोफेसर बिङ ली गत शनिबार आफ्नै निवासमा मृत भेटिएका थिए ।

लिका साथ काम गर्दै आएका व्यक्तिहरूले उनी कोभिड–१९ बारे अनुसन्धान गरेर नजिकै पुगिसकेको दाबी गरेका छन् ।

त्यसपछि अनलाइन मिडियामा उनको हत्या भएको समाचारहरू प्रकाशित भए । प्रहरीले घटनामा दुईजनाको मृत्यु भएको जनाएको छ । प्रहरीको दाबीअनुसार एकजनाको हत्या भएको हो भने अर्का एकजनाले आत्महत्या गरेका हुन् ।लिको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गोली लागेको बताइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस