छात्रामाथि दुर्व्यवहार गरेको अभियाेगमा ललितपुर प्याप्सन अध्यक्ष कार्की पक्राउ

ललितपुर ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की पक्राउ परेका छन्।उनी होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक कार्कीलाई स्कुलको होस्टलमा बस्दैअाएकी एक छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्त तथा पीडित छात्रा अाफैलेसमेत गरेपछि गए राति उनलाई नियन्त्रणमा लिएको प्रहरीले वताएकाे छ।

उनीलार्इ महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छभने साे घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले वताएकाे छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

शोभा पाठक अस्पताल भर्ना, तारा बराल धरौटीमा रिहा

काठमाडौं । नेता र व्यवसायीसँग नाम जोडिएकी शोभा पाठक अस्पताल भर्ना भएकी छन् । प्रहरी …

प्रतिकृया दिनुहॊस