रसियामा कोरोना संक्रमितको संख्या १ लाख ३४ हजार नाघ्यो

काठमाडौं।रसियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा  बढ्दै गएको छ ।

रसिया पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १०  हजार ६  सय ३३ जना  नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ ।

यो सगै रसिया मा कोरोना संक्रमितको सख्या १ लाख ३४ हजार ६ सय ८७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या १ हजार २ सय ८० जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री