लकडाउनको समयमा पनि रोकिएन विकास निर्माणका कार्यहरु (फोटो फिचर सहित)

काठमाडौं । लकडाउनले देशका सम्पुर्ण क्षेत्रहरु ठप्प भइरहेको समयमा पनि काठमाडौं उपत्यककाका बिभिन्न ठाउँमा सडक निर्माण तथा मर्मत कार्य भने नियमित रुपमा सञ्चालन भइरहेका छ ।


काठमाडौंको व्यस्त सडक मध्ये एक गौशाला चावहिल सडक खण्डको हाल मर्मत तथा स्तरोन्नति भइरहेको छ ।

अरु बेला अत्यन्तै सवारी चापको कारणले मर्मत तथा स्तरोन्नति गर्न समस्या पर्दै आएकोमा हाल लकडाउनको समयमा सडक खाली रहेको मौकामा यस सडक खण्डको मर्मत कार्यलाई सुचारु गरिएको हो ।


#Photo By : Roshan jung Mahat

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब धरहरा चढ्न शुल्क : विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई छुट

काठमाडौं । काठमाडौंको सुनधारमा रहेको धरहरा व्यावसायिक रूपमा खुला भएको छ । गत असोज ३ गतेदेखि शनिबारसम्म निःशुल्क रहेको धरहरा चढ्न आजदेखि भने शुल्क लाग्ने भएको हो । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस