लकडाउन मोडालिटी र थप्नेबारे निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बालुवाटारमा बस्ने बैठकले जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्नेछ ।

सरकारले जारी गरेको लकडाउनको अवधि भोलि सकिदैछ । यसअघि हिजो बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले १ साताका लागि लकडाउन थप्न सुझाव दिएको छ । सोही अनुसार आजको मन्त्रिपरिषद्‍ले लकडाउन एक हप्ता बढाउने संभावना छ । यसका साथै बैठकमा लकडाउनको मोडालिटीबारे पनि निर्णय हुने बुझिएको छ ।

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो । आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

काठमाडौं । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ …

प्रतिकृया दिनुहॊस