काठमाडौं। ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) मनोज ज्ञवालीले सिइअाे पदबाट राजीनामा दिएका छन्।
ज्ञवालीको सीइओ कार्यकाल अझै २ वर्ष बाँकी नै थियो । नेप्सेको सीइओका उम्मेद्वार समेत बनेका ज्ञवाली सीए हुन् ।
उनी निकै हक्की र स्पष्टवक्ता बैंकरको रुपमा चिनिन्छन् । ज्ञवाली नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी समेत हुन् । उनीले बैंककाे आन्तरिक कारणले राजीनामा दिएकाे एक बैकरले न्युजदैनिकलाइ वताए ।
तपाईंको प्रतिकृया



