काठमाडौं ।२०७२ साल वैशाख१२ गते शनिवार दिनको ११:५६ मा गोरखा जिल्लाको दक्षिणपुर्व बारपार्कलाई केन्द्रबिन्दु बनाई गएको ७:८ रेक्टर स्केलको भुकम्पका कारण काठमाडौंमा रहेको नौं तल्ले धरहरा ढल्दा ठूलो मानवीय क्षति हुन पुगेको थियो।
►धरहरा ढलिसकेको पछिको दृश्य:
तपाईंको प्रतिकृया




