नेपाल प्रहरीका २४ डिएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित ]

काठमाडौं । नेपाल प्रहरीका २४ डिएसपी एसपी पदमा बढुवा सिफारीस भएका छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकले २४ डिएसपीलाई बुधवार एसपी बढुवाको लागी सिफारीस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरुमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट र राकेश सिंह,राजिव वस्नेत, ,संजयसिंह थापा,महेन्द्र थापालगायत छन् । यसैगरी पछिल्लो ब्याचका सन्तोषसिंह राठौर,राजेन्द्र धमला र बामदेव गौतम पनि एसपी बढुवामा परेका छन् ।

हेर्नुहोस् सूची :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री