आज एनआइसी एसिया बैंकको यी ४७ शाखा खुल्ने [सूचीसहित

काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोहीअनुसार आज बैंकले आफ्नो देशभर रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप