नबिल बैंकको आज ३९ वटा शाखा खुल्ने [सूचीसहित]

काठमाडौं ।आज  बुधबार नबिल बैंकको देशभरका ३९ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । तिला शाखा भने दिउँसो ४ देखि ५ बजेसम्म खुल्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री