ग्लोबल आइएमई बैंकले आज ५७ शाखाबाट सेवा दिने [सूचीसहित]

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको ५७  शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५७ वटा शाखा खुल्ने छन् ।

►हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची…




तपाईंको प्रतिकृया

लेखकबाट थप