माछापुच्छ्रे बैंकले यी ४० शाखाबाट सेवा दिने, कुन प्रदेशमा कति बजे ? [सूचीसहित]

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको ४० शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ४० वटा शाखा खुल्ने छन् । हेर्नुहोस् सुची…No photo description available.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जी-२० को समर्थनप्राप्त एसएमई फाइनान्स फोरमको सदस्य बन्यो नेपाल बैंकर्स संघ

काठमाडाैं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको …

प्रतिकृया दिनुहॊस