अमेरिकाको न्यूयोर्कमा अब अनलाइन विवाह गर्न पाइने

अब अमेरिकाको  न्यूयोर्कमा विवाहका लागि अनलाइनबाटै आवेदन दिन पाइनेछ। सम्बन्धित अधिकारीहरूले पनि विवाहको ‘भर्चूअल’ कार्यक्रम सञ्चालन गर्न पाउनेछन्।

कोरोनाभाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप न्यूयोर्कमा लकडाउन लगाइएसँगै धेरै वैवाहिक कार्यक्रम स्थगित भएपछि त्यहाँका गभर्नर एन्ड्रू कोउमोले अनलाइन विवाहलाई अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन्।

►बी‍बीसीबाट :

तपाईंको प्रतिकृया

लेखकबाट थप