ग्लोबल आइएमई बैंकले आज यी ४२ शाखाबाट सेवा दिने [सूचीसहित]

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको ४२ शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ४२ वटा शाखा खुल्ने छन् । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची…

No photo description available.No photo description available.No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री