मेगा बैंकका यी ६० शाखा आज खुला रहने सूचीसहित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न ६० वटा शाखाबाट सेवा दिने भएको छ ।

लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।

मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ६० वटा शाखा रहने छन् । हेर्नुहोस् सूची..No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री