लकडाउन वैशाख १५ गतेसम्म

काठमाडौं। सरकारले  लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री