भारतमा कोरोना संक्रमितले गरे आत्महत्या

काठमाडौं ।   छिमेकी मुलुक  भारतमा कोरोना संक्रमित  एक जना बिरामीले आत्महत्या गरेका  छन्  ।

कोरोना संक्रमित बिरामीले अस्पतालको शौचालयमा घाँटी काटेर आत्महत्या गरेका हुन ।

आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषलाई शुक्रबार कोरोना भाइरस पोजेटिभ

देखिएको पुष्टि भएको थियो । त्यसपछि शनिबार ति युवकले अस्पतालको शौचालयमा गएर आत्महत्या गरेका हुन।

बारेमा news

यॊ पनि हेर्नुहॊस

वडाध्यक्षमाथि कार्यकक्षमै साधुले गरे त्रिशुल प्रहार

काठमाडौं । दाङमा वडाध्यक्षमाथि त्रिशुल प्रहार भएको छ । राजपुर गाउँपालिका–५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि …

प्रतिकृया दिनुहॊस